श्यामबाबु प्रसाद यादव

सदस्य जिल्ला समन्वय समिति बारा

क्रियटिभ युवा क्लब धेरै नै राम्रो काम गरिरहेको छ। म बिगत केहि महिना देखि हेर्दै आएको छु । कि यो क्लब खेलकुदको साथसाथै अरु बिभिन्न अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्य गर्दै आएको छ। र भविष्यमा पनि यो भन्दा राम्रो कार्य गर्नेछ आशा राखेको छु।