Archives Notices

बोर्ड बैठक बस्ने बारे सुचना ।

यस संस्थाको बिषयमा केही बिशेष छलफल गर्नु पर्न भएको हुदा यस क्लबका सम्पुर्ण पदाधिकारी ज्युहरुलाई मिति ०८२ मंसिर १७ गते संस्थाको कार्यालयमा समय बिहान ७ बजे उपस्थित भइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु ।अध्यक्षसुरेश प्रसाद यादव

छठ पर्वको शुभकामना आदान प्रदान कार्याक्रम ।

मिति २०८१ कार्तिक २० गते मंगलबारका दिन बिहान ७ बजे संस्थाको कार्यालयमा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सम्पूर्ण सदस्यहरु, पदाधिकारीहरु, लगायत सुभचिन्तकहरुलाई जानकारी गराईन्छ ।अध्यक्षसुरेश प्रसाद यादव

बोर्ड बैठक बस्ने सम्बनधमा ।

यस संस्थाको सम्सायिक बिषयमा केही बिशेष छलफल गर्नु पर्न भएको हुदा यस क्लबका सम्पुर्ण पदाधिकारी ज्युहरुलाई मिति ०८१ साउन २९ गते संस्थाको कार्यालयमा समय बिहान ७ बजे उपस्थित भइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु । सुरेश यादवअध्यक्षक्रियटिभ युवा क्लब

साधारण सभा बस्ने सम्बन्धी सुचना ।

मिति २०८१ साउन ४ गते शुक्रबारका दिन बिहा ७ः०० बजे कार्यालयको भवनमा सम्पूर्ण पदाधिकारी ज्यूहरुलाई उपस्थित भईदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु ।अध्यक्षसुरेश यादवक्रियटिभ युवा क्लब