सुरेश यादव

सुरेश यादव

चिसाे बढेसँगै डेंगुकाे संक्रमण घट्दै

बारा ।  नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए । सरकारले…

छठ पर्व : आज खरना विधि गरिँदै ।।

सुरेश प्रसाद यादव । २१ कार्तिक, कलैया । छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ विधिवत रुपमा मंगलबारबाट शुरु भएको हो। कात्तिक…

स्मार्ट लाइसेन्स छपाइ बन्द, महानिर्देशक भन्छन् : प्रदेशले नै छापोस्

१६ भदौ, कलैया । संघीय सरकारले विद्युतीय सवारी चालक अनमतिपत्र (स्मार्ट लाइसेन्स) नियमित छपाइ बन्द गरेको छ । यातायात व्यवस्था विभागले मेसिन र स्मार्ट कार्डको सफ्टवेयरसहितको समस्या देखाएर अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ बन्द गरेको हो । विभागले नै लाइसेन्स छापिरहनु…

स्वस्थ शरीरका लागि आयुर्वेदिक डाबर च्यवनप्राश, नियमित सेवन गरे यस्ता छन् फाइदा

कलैया। वर्षायाममा मौसम परिवतनसँगै विभिन्न खालका संक्रमणका कारण बिरामी पर्न सकिने खतरा रहन्छ । यस्तो बेला स्वस्थ शरीरका लागि डाबर च्यवनप्राश उत्कृष्ट विकल्प बन्न सक्छ । रोगप्रतिरोधात्मक आयुर्वेदिक मिश्रणबाट तयार पारिएको डाबर च्यवनप्राशले शरीरलाई मजबुत बनाउँछ । रोगप्रतिरोधात्मक क्षमता वृद्धि…

कक्षा १२ को नतिजा सार्वजनिक

१८ साउन, कलैया । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।  बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक  गरेकाे बाेर्डले जनाएकाे छ । गत वैशाख १४ गतेबाट सुरु भएको…

वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा…

एसईईपछि नेपालमा पढाइ हुने यी हुन् ७० प्राविधिक विषय, कति लाग्छ खर्च ?

काठमाडौं । पछिल्लो समय नेपालमा परम्परागत शिक्षाभन्दा व्यवहारिक, व्यवसायिक र सीपयुक्त प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो छ । प्राविधिक शिक्षा लिएकाहरु बेरोजगार बस्न नपर्ने भएकाले पनि प्राविधिक शिक्षामा झुकाव रहेको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन सँगसँगै प्राविधिक शिक्षा…

सुनचाँदीको भाउ स्थिर

८ साउन, कलैया । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ भने चाँदीको मूल्य १…