Category National

उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । उनले समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै सरकारलाई छिटो समर्थन मूल्य तोक्न र अघिल्लो वर्षभन्दा मूल्य बढाउन…

स्मार्ट लाइसेन्स छपाइ बन्द, महानिर्देशक भन्छन् : प्रदेशले नै छापोस्

१६ भदौ, कलैया । संघीय सरकारले विद्युतीय सवारी चालक अनमतिपत्र (स्मार्ट लाइसेन्स) नियमित छपाइ बन्द गरेको छ । यातायात व्यवस्था विभागले मेसिन र स्मार्ट कार्डको सफ्टवेयरसहितको समस्या देखाएर अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ बन्द गरेको हो । विभागले नै लाइसेन्स छापिरहनु…

वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण दिइने

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा…

एसईईपछि नेपालमा पढाइ हुने यी हुन् ७० प्राविधिक विषय, कति लाग्छ खर्च ?

काठमाडौं । पछिल्लो समय नेपालमा परम्परागत शिक्षाभन्दा व्यवहारिक, व्यवसायिक र सीपयुक्त प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो छ । प्राविधिक शिक्षा लिएकाहरु बेरोजगार बस्न नपर्ने भएकाले पनि प्राविधिक शिक्षामा झुकाव रहेको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन सँगसँगै प्राविधिक शिक्षा…

सुनचाँदीको भाउ स्थिर

८ साउन, कलैया । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ भने चाँदीको मूल्य १…

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि…

फेसबुक मेसेन्जरमा कल र मेसेज अब हुनेछ सुरक्षित

काठमाडौं । लामो प्रतिक्षा पश्चात् मेटा कम्पनीले फेसबुक मेसेन्जरका लागि एण्ड टु एण्ड एन्क्रिप्सन फिचर जारी गरेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले यसको जानकारी गराएका हुन् । एक पोस्टमा जुकरबर्गले फेसबुक मेसेन्जरमा कल तथा मेसज अफ डिफल्ट रुपबाटै एण्ड…

नेपालमा मनसुन भित्रियो

सुरेश प्रसाद यादव ३१ जेठ, कलैया । यस वर्षको मनसुन प्रणाली भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३…

३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

राज्यविरुद्ध अपराध, ठगी, संगठित अपराध र कीर्ते कसुरमा मुद्दा चलाउन सिफारिस ८ जेठ, कलैया । प्रहरीले उच्च पदस्थसमेत संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। झण्डै दुई महिना लामो अनुसन्धानपछि तयार प्रतिवेदन प्रहरीले सोमबार दिउँसो…

प्रारम्भिक गणनाभन्दा २७ हजारले घट्यो नेपालको जनसंख्या, तीन करोड पुगेन

१० चैत, कलैया । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकाे छ।आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड…