Category National

कानूनी लडाइँ लड्न निहारिका राजपूतलाई मधेस प्रदेश सरकारले दियो पाँच लाख रुपैयाँ

१० भदौ, कलैया । कुमारी आमा निहारिका राजपूतलाई कानूनी लडाइँ लड्न मधेस प्रदेश सरकारले पाँच लाख रुपैयाँ दिने भएको छ। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले राजपूतलाई कानूनी संघर्षमा सहयोगार्थ पाँच लाख रुपैयाँ दिने…

बजेट भन्छ– कर्मचारी घटाऊ, सरकार भन्छ– बढाऊ

२ भदौ, काठमाडौं । बजेट वक्तव्यमा भएको घोषणाविपरीत सरकारले निजामती प्रशासनमा करिव पाँच सय भन्दा बढी कर्मचारीको अस्थायी दरबन्दी थप्ने निर्णय गरेको छ । गत जेठ १५ गते प्रतिनिधिसभामा पेश भएको बजेट वक्तव्यमा १० प्रतिशतका दरले दरबन्दी कटौती गर्ने उल्लेख…

२०४८ सालपछि कुन निर्वाचनमा कति खर्च ?

३१ साउन, कलैया । निर्वाचन आयोगले अहिलेसम्म तीनै तहको चुनाव एकै पटक गराएको छैन । पहिला स्थानीय तह र सोही वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने गरेको छ । पछिल्ला हरेक पटकको चुनाव महँगिँदै गएको तथ्यांकले देखाउँछ । सातौं पटकको…

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको…

गठबन्धनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन

२० साउन, कलैया । सत्तारूढ पाँँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते एकै चरणमा हुने तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल निर्माण गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले…

फागुनको विकल्प लत्याउँदै देउवाले किन रोजे मंसिरको चुनाव ?

१९ साउन, कलैया । बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन फागुनसम्म धकेल्न चाहन्थे । विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष…

प्रधानमन्त्रीले गरे प्रधानसेनापतिलाई सम्मान

१८ साउन, कलैया ।प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले प्रधानसेनापति प्रभुराम शर्मालाई सम्मान गरेका छन् । रक्षामन्त्रीसमेत रहेका देउवाले रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाको नाममा कायम रहेकाे बेरुजु फर्स्योटमा उत्कृष्ट कार्य गरी आर्थिक अनुशासन कायम गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै केही दिनअघि…

संस्थागत निक्षेपको ब्याजदरमा कडाइ

व्यक्तिगत मुद्दती निक्षेप भन्दा २ प्रतिशत कम ब्याज पाउने बैंक तथा वित्तीय संस्थाले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्पतीमा २ प्रतिशत ब्याजदर कायम गर्नुपर्ने भएको छ । १८ साउन, कलैया। बैंक तथा वित्तीय संस्थाले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्पतीमा…