उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै सम्पन्न भयो छठ पूजा ।

सुरेश प्रसाद यादव । कार्तिक ३०आस्था, श्रद्धा, विश्वास र पवित्रताको महान् पर्व छठ पूजा उदाउँदो सूर्यदेवलाई अर्घ अर्पण गर्दै आज बिहान विधिपूर्वक सम्पन्न भएको छ।छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि बाराका विभिन्न स्थानमा रहेका छठ घाटहरूमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति…








