‘सूचना प्रविधिको विकास र प्रयोगले नागरिकको जीवनस्तरमा सुधार’

सुरेश यादव २०८० बैशाख १९, कलैया । “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्ध” भन्ने नाराका साथ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको छ । नेपालमा सन् २०१३ देखि कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) को पहलमा विभिन्न कार्यक्रम गरी…








