Category Local News

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै ।

१३ कार्तिक, कलैया । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख…

छठ पर्व : आज खरना विधि गरिँदै ।।

सुरेश प्रसाद यादव । १२ कार्तिक, कलैया । छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ विधिवत रुपमा शुक्रबारबाट शुरु भएको हो। कात्तिक…

बिकाशको कार्यमा अगाडी बढेको छ— यादव

२९ असोज, कलैया । बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्ययका उम्मेदवार रामबाबु कुमार यादवले बिकाशको कार्यमा अगाडी बढेको बताएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नं. २६ स्थित रहेको क्रियटिभ युवा क्लबले दिपावली तथा छठ पर्वको अवसरमा शनिवार…

जिल्ला प्रशासन कार्यालयद्धारा सामाजिक संघ संस्थाको स्थलगत अनुगमन ।

२७ असोज, कलैया । जिल्ला प्रशासन कार्यालय बाराले कलैया उपमहानगरपालिका भित्र रहेका ६ वटा सामाजिक संस्थाको स्थलगत अनुगमन निरिक्षण गरेको छ । बाराको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायको अगुवाईमा रहेका एक टोलीले संघ संस्थाको स्थलगत अनुगमन निरिक्षण गरेको हो…

कुम्हाल समुदाय माटोका सामाग्री बनाउन ब्यस्त ।।

२७ असोज, कलैया । बाराका कुम्हाल समुदाय दीपावली तथा छठ पर्वका लागि माटोका सामाग्रीहरु बनाउन ब्यस्त भएका छन । बिगत दुई हप्ता देखि जिल्लाका कुम्हाल समुदाय दिपावली तथा छठ पर्वका लागि माटोको सामाग्रीहरु बनाउन ब्यस्त भएका हुन् । उनीहरु पर्वका…

शुरु भयाे बडादशै ।

कलैया ,१० असोज : हिन्दुहरुकाे महान् पर्व बडादसैं साेमबार (आज) देखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५…

तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै ।

सुरेश प्रसाद यादव१३ भदौ, कलैया । महिलाहरूको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज जिल्लाका कलैया उ.म.न.पा., जीतपुरसिमरा उ.म.न.पा., सिम्रौनगढ न.पा, पचारैता न.पा. महागढीमाई न.पा, कोल्हवी न.पा., निजगढ न.पा., बारागढी गा.पा., करैयामाई गा.पा., सुवर्ण गा.पा., देवताल गा. पा., परवानीपुर गा.पा.,…

एशियन लाइफ इन्स्योरेन्स कलैया शाखाको तिज बिशेष कार्यक्रम सम्पन्न ।

१२ भदौ कलैया । एशियन लाइफ इन्स्योरेन्स क।लि। शाखा कार्यालय कलैयाले बरेवा दरवार होटल कलैया सभाहलमा तिज बिशेष कार्यक्रमको आयोजना गरयो ।सो तिज बिशेष कार्यक्रमका प्रमुख अतिथी एशियन लाइफ इन्स्योरेन्स क।लि।का मधेश प्रदेश प्रमुख रामरूप सहनी सपानसमा दिप प्रज्जवलित गरी…

कलैया उप–महानगरपालिमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामका साथ मनाउदै ।

३ भदौं, कलैया । वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्ब मनाउँदैछन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि पनि भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरहरुमा…