
एशियन लाइफ इन्स्योरेन्स कलैया शाखाको तिज बिशेष कार्यक्रम सम्पन्न ।
१२ भदौ कलैया । एशियन लाइफ इन्स्योरेन्स क।लि। शाखा कार्यालय कलैयाले बरेवा दरवार होटल कलैया सभाहलमा तिज बिशेष कार्यक्रमको आयोजना गरयो ।
सो तिज बिशेष कार्यक्रमका प्रमुख अतिथी एशियन लाइफ इन्स्योरेन्स क।लि।का मधेश प्रदेश प्रमुख रामरूप सहनी सपानसमा दिप प्रज्जवलित गरी कार्यक्रमको समुदघाटन गर्नु भयो ।
समुदघाटन कार्यक्रममा सहभागी कर्माचारी लगायत बरिष्ठ महिला अभिकर्ताहरूलाइ प्रमुख अतिथी सहनी सर ले खादा ओढाएर स्वागत सम्मान गर्नुको साथै तिजको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
साथै
मधेश प्रदेश का प्रथम २०२२ को MDRT आदर्श यादव (बलिराम प्रसाद यादव) हुनु भएकोमा केक काटी र शुभकामना ब्यक्त गरियो
यो कार्यक्रम कलैया का शाखा प्रबन्धक श्री सोनालाल सहनी सर को अध्यक्षतमा सम्पन्न भयो


