Creatibe Youth Club

Creatibe Youth Club

आइतबारदेखि तीन दिन कलैया उपमहानगरपालिका भित्रका विद्यालय बन्द

सुरेश प्रसाद यादव १२ पौष २०८२ बढ्दो चिसोलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयमा जाडो बिदा दिएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजिव कुमार यादवले आज एक सूचना जारी गर्दै अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा…

साना किसान मनहर्वाद्धारा नि शुल्क आँखा शिविर सम्पन्न ।

सुरेश प्रसाद यादव ०५ पुस २०८२ कलैया । बारा जीतपुरसिमरा उपमहानगरपालिका–१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लि. मनहर्वाको आयोजना तथा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढको सहयोगमा शनिवार एकदिने आँखा परिक्षण शिविर सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका…

पर्सामा जसपाले उम्मेदवारको टुंगो लगायो ।

सुरेश प्रसाद यादव २०८२ मंसिर २५ गते । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । बिहीबार…

यूवा क्लबद्धारा नि शुल्क आँखा शिविर सम्पन्न ।

सुरेश प्रसाद यादव ०५ पुस २०८१  कलैया । बारा कलैया उपमहानगरपालिका–२६ मा रहेको क्रियटिभ युवा क्लब कलैया–२६ सिस्वामहेशपुरको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौडाको सहयोगमा शुक्रवार एकदिने आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।कलैया उपमहानगरपालिका वडा नं.२६ सिस्वामहेशपुर स्थीत…

छठपर्वका लागि कुटान पिसान सुरु

बारा कलैया सुरेश प्रसाद यादव बारा सहित तराईमा आजदेखि छठपर्वका लागि कुटान पिसान सुरु भएको छ । छठपर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउनका लागि तराईमा आजदेखि कुटान पिसान सुरु गरेका छन् । तराई…

उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । उनले समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै सरकारलाई छिटो समर्थन मूल्य तोक्न र अघिल्लो वर्षभन्दा मूल्य बढाउन…

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि…

मकै खेती सम्बन्धि जान्नै पर्ने (१०) कुराहरू

१) तराई तथा भित्री मधेशका लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ? -रामपुर कम्पोजिट, अरुण २, रामपुर २, अरुण १ जस्ता जातहरु तराई तथा भित्री मधेशका लागि उपयुक्त छन् । २) मध्य पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु…

मान्छेलाई के कुराले आकर्षक बनाउँछ ?

अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’ यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ । तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो…

व्यायाम गरेपछि शरीरको बोसो कहाँ जान्छ ?

व्यायाम गर्दा मानिसको शरीरको बोसो घट्छ, तर त्यो कहाँ जान्छ ? यो प्रश्न धेरैको मनमा उब्जिन सक्छ । यसै विषयलाई लिएर केही वर्षअघि १५० चिकित्सक, आहारविज्ञ र शारीरिक प्रशिक्षकलाई प्रश्न सोधिएको थियो । यसको उत्तर तीनवटा राखिएको थियो । १.…