Creatibe Youth Club

Creatibe Youth Club

फेसबुक मेसेन्जरमा कल र मेसेज अब हुनेछ सुरक्षित

काठमाडौं । लामो प्रतिक्षा पश्चात् मेटा कम्पनीले फेसबुक मेसेन्जरका लागि एण्ड टु एण्ड एन्क्रिप्सन फिचर जारी गरेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले यसको जानकारी गराएका हुन् । एक पोस्टमा जुकरबर्गले फेसबुक मेसेन्जरमा कल तथा मेसज अफ डिफल्ट रुपबाटै एण्ड…

सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै ।

सुरेश प्रसाद यादव २०८० मंसिर ३, कलैया- देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।…

साना किसान सहकारी मनहर्वाको २१ औं बार्षिक साधारणसभा सम्पन्न

१९ असोज कलैया। जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्थाा लिमिटेड मनहर्वाको २१ औं बार्षिक साधारणसभा सुक्रबार सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नं.२ स्थीत अमर माध्यमिक विद्यालय दोहरी परिषरमा बार्षिक साधारणसभाको प्रदेशसभा सदस्य…

नेपालमा मनसुन भित्रियो

सुरेश प्रसाद यादव ३१ जेठ, कलैया । यस वर्षको मनसुन प्रणाली भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३…

३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

राज्यविरुद्ध अपराध, ठगी, संगठित अपराध र कीर्ते कसुरमा मुद्दा चलाउन सिफारिस ८ जेठ, कलैया । प्रहरीले उच्च पदस्थसमेत संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। झण्डै दुई महिना लामो अनुसन्धानपछि तयार प्रतिवेदन प्रहरीले सोमबार दिउँसो…

‘सूचना प्रविधिको विकास र प्रयोगले नागरिकको जीवनस्तरमा सुधार’

सुरेश यादव  २०८० बैशाख १९, कलैया । “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्ध” भन्ने नाराका साथ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको छ । नेपालमा सन् २०१३ देखि कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) को पहलमा विभिन्न कार्यक्रम गरी…

प्रारम्भिक गणनाभन्दा २७ हजारले घट्यो नेपालको जनसंख्या, तीन करोड पुगेन

१० चैत, कलैया । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकाे छ।आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड…

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब रुपैयाँले धेरै, ८ महिनाको विकास खर्च जम्मा २२ प्रतिशत

०१ चैत, कलैया । लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्दा सरकारको आम्दानीभन्दा खर्च धेरै भएको छ । सरकारी आय/व्ययको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि फागुनसम्म अर्थात् आठ महिनामा सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब रुपैयाँभन्दा बढीले धेरै रहेको छ । आठ महिनामा…

कम्प्युटर एसोशिएशन नेपाल महासंघ बाराद्वारा शुभकामना आदान प्रदान तथा सामग्री वितरण

२२ फागुन, कलैया । कम्प्युटर एसोशिएशन नेपाल महासंघ बारा ( CAN Federation Bara) अध्यक्ष संजय केशरी ज्यूको अध्यक्षता तथा अमृता अनाथ आश्रमकी संचालिका फुलकुमारी बस्नेत ज्यूको प्रमुख आतिथित्यमा शुभकामना आदान प्रदान तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भयो । कम्प्युटर एसोशिएशन…

रङको पर्व ‘फागुपूर्णिमा’ किन मनाइन्छ ?

सुरेश यादव१७ फागुन, कलैया । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् । नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् छबिरमन सुवेदी बताउँछन्…