Creatibe Youth Club

Creatibe Youth Club

कम्प्यूटरको युगमा मुलुक अगाडी बढयो : साँसद साह

१७ मंसिर, कलैया । नेकपा एमाले पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट संघिय प्रतिनिधी सभामा निर्वाचित भएकी नवनिर्वाचित साँसद ज्वाला कुमारी साहले अरु युगको अन्त्य भई कम्पयूटरको युगमा मुलुक अगाडी बढी रहेको कुरामा जोड दिएकी छिन । कम्पयूटर एशोसिएशन…

विश्वकपः अस्ट्रेलियाको पहिलो जित

काठमाडौं । ट्युनिसियालाई १–० गोलको नतिजामा पराजित गर्दै अस्ट्रेलियाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’ मा पहिलो जित निकालेको छ । अल जानोब रंगाशालामा सम्पन्न खेलमा अस्ट्रेलियालाई जित दिलाउन मिचेल ड्युकले निर्णायक गोल गरे ।खेलको २३औं मिनेटमा ड्युकले…

तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

२ मसिर, कलैया । आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त…

प्रतिनिधिसभातर्फ सबैभन्दा बढी एमालेका १४१ उम्मेदवार- राप्रपा दोस्रो, अरु दलका कति ? (सूचीसहित) 

१५ कार्तिक, कलैया । आगामी मंसिर ४ गतेका तय भएको प्रतिनिधिसभाको निर्वाचनमा ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ । जसको ९ प्रतिशत अर्थात २२५ जना मात्रै महिलाको उम्मेदवारी परेको हो । जम्मा…

निर्वाचन सुरक्षाका लागि भारत सरकारले उपलब्ध गरायो दुई सयवटा गाडी ।

१५ कार्तिक, कलैया । भारत सरकारले नेपालमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि दुई सयवटा गाडी उपलब्ध गराएको छ। विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने उद्देश्यले भारत…

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको बिदाई गरिँदै ।

सुरेश प्रसाद यादव ।१४ कार्तिक, कलैया । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहानबाट सकिँदैछ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएर पर्वको बिदाई गरिन्छ । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि…

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै ।

१३ कार्तिक, कलैया । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख…

संविधान जारी भएको सात वर्षमा पनि संशोधन भएन नागरिकता ऐन 

१२ कार्तिक, कलैया । प्रतिनिधि सभाको मुख्य काम कानून बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो छ । संविधान सभाबाट २०७२ सालमा जारी…

छठ पर्व : आज खरना विधि गरिँदै ।।

सुरेश प्रसाद यादव । १२ कार्तिक, कलैया । छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ विधिवत रुपमा शुक्रबारबाट शुरु भएको हो। कात्तिक…

हेर्नुहोस् प्रतिनिधि सभा तथा सातै प्रदेश सभाको वास्तविक नमुना मतपत्र

३१ असोज, कलैया । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा सात वटा प्रदेश सभाको समानुपातिकर्तफको वास्तविक नमुना मत पत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभाको मतपत्रमा पहिलो नम्बरमा नेकपा एमालके चुनाव चिन्ह सूर्य रहेको छ भने अन्तिममा रवी लामिछानेको नेपाल स्वतन्त्र…