Creatibe Youth Club

Creatibe Youth Club

क्रियटिभ युवा क्लब कलैया–२६ सिस्वामहेशपुरको समन्वयमा ३ सय ७० जनाको निःशुल्क आँखा परिक्षण ।

१६ माघ, कलैया । बारा कलैया उपमहानगरपालिका–२६ मा रहेको क्रियटिभ युवा क्लब कलैया–२६ सिस्वामहेशपुरको समन्वय तथा हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौडा, तेजकोहली फाउण्डेसन र लायन्स क्लब हेटौंडाको सहयोगमा सोमबार एकदिने आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।कलैया उपमहानगरपालिका वडा नं.२६…

४९ जना प्र.जि.अ.को सरुवा बारामा नवराज सापकोटा आउने ।

सुरेश प्रसाद यादव ६ माघ, कलैया । गृह मन्त्रालयले ४९ जना प्रमुख जिल्लाहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले निकालेको सरुवाको सूची अनुसार बाराका जिल्लाको प्रमुख जिल्ला अधिकारी (CDO) कृष्ण बहादुर कटुवालको गृहमन्त्रालय सिंहदरबारमा सरुवा भएको छ भने बारामा जिल्ला प्रशासन कार्यालय…

सिक्स प्याक एब्स : घरमै बनाउन सकिन्छ कि जिम धाउनैपर्छ ?

०४ माघ, कलैया । शारीरिक तन्दुरुस्ती र आकर्षणका लागि युवाहरुमा सिक्स प्याक एब्स बनाउने लहर नै चलेको छ । सिक्स प्याक एब्स बनाउनकै लागि उनीहरु घण्टौंसम्म जिममा पसिना बगाइरहेका हुन्छन् । यसले शरीरलाई आकर्षक देखाउने मात्र हो वा अरू स्वास्थ्यलाभ…

अत्याधिक चिसो बढेपछि बाराको कलैया उपमहानगरपालिकाको बिधालयमा ४ दिन विदा ।

सुरेश प्रसाद यादव १८ पुस, कलैया । अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् । बाराको कलैया उपमहानगरपालिकाको बिधालयमा ४ दिन विदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत प्रहलाद प्रसाद वर्णबालले पालिका…

मधेस प्रदेश सभाको पहिलो अधिवेशन आज

१८ पुस, कलैया । मधेस प्रदेश सभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेश सभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको…

सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन- जनतालाई शीतलहरबाट जोगाउनू

१८ पुस, कलैया । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।…

मोबाइलमा कुनै एप हटाउनुअघि गर्नैपर्ने ४ काम ।

१६ पुस, कलैया । अनावश्यक एप फोनमा राख्नुभन्दा हटाउनु नै उपयुक्त हुन्छ । कतिपय अवस्थामा हामीले कुनै पनि ट्रेन्डलाई पछ्याएर नयाँ एप डाउनलोड गरिरहेका हुन्छौँ । कहिलेकाहिँ एप कस्तो होला भन्ने जान्न पनि इन्स्टल गरेका हुन्छौँ । त्यस्ता एप केही…

युवा क्लबद्धारा जनचेतनामुलक तालिम सम्पन्न ।

सुरेश प्रसाद यादव९ पुस कलैया । क्रियटिभ युवा क्लब कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुरको आयोजनामा बालबिवाह, अनमेल विवाह, दाइजो प्रथा तथा महिला हिंसा बिरुद तालिम सम्पन्न भएको छ ।करैयामाई गाउँपालिका वडा नं.–८ नरहीको सहयोगमा करैयामाई गाउँपालिका वडा नं.–८ औनिया स्थित श्री…

क्यानको आयोजनामा “साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न

बाराको कलैया स्थित सिम्बायोसिस क्याम्पसमा कम्पुटर एशोसिएशन नेपाल महासंघ, बाराको आयोजनामा “साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न भएको हो । कम्पुटर एशोसिएशन नेपाल महासंघ बाराको अध्यक्ष संजय केशरीको अध्यक्षता तथा सिम्बायोसिस क्याम्पसका क्याम्पस प्रमुख म.सफीक अंसारी प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न…

रासायनिक मलको मूल्य दोब्बरले बढाउँदै सरकार ।

७ पुस, कलैया । सरकारले रासायनिक मलमा कृषकलाई दिंदै आएको अनुदान कटौतीको गृहकार्य थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थालेको सो प्रक्रिया मन्त्रिपरिषद्‍बाट पास भए मल खरिदका लागि सरकारले गर्ने लगानी १५ देखि २० प्रतिशतले घट्ने छ ।…