Creatibe Youth Club

Creatibe Youth Club

बिकाशको कार्यमा अगाडी बढेको छ— यादव

२९ असोज, कलैया । बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्ययका उम्मेदवार रामबाबु कुमार यादवले बिकाशको कार्यमा अगाडी बढेको बताएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नं. २६ स्थित रहेको क्रियटिभ युवा क्लबले दिपावली तथा छठ पर्वको अवसरमा शनिवार…

जिल्ला प्रशासन कार्यालयद्धारा सामाजिक संघ संस्थाको स्थलगत अनुगमन ।

२७ असोज, कलैया । जिल्ला प्रशासन कार्यालय बाराले कलैया उपमहानगरपालिका भित्र रहेका ६ वटा सामाजिक संस्थाको स्थलगत अनुगमन निरिक्षण गरेको छ । बाराको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायको अगुवाईमा रहेका एक टोलीले संघ संस्थाको स्थलगत अनुगमन निरिक्षण गरेको हो…

कुम्हाल समुदाय माटोका सामाग्री बनाउन ब्यस्त ।।

२७ असोज, कलैया । बाराका कुम्हाल समुदाय दीपावली तथा छठ पर्वका लागि माटोका सामाग्रीहरु बनाउन ब्यस्त भएका छन । बिगत दुई हप्ता देखि जिल्लाका कुम्हाल समुदाय दिपावली तथा छठ पर्वका लागि माटोको सामाग्रीहरु बनाउन ब्यस्त भएका हुन् । उनीहरु पर्वका…

शुरु भयाे बडादशै ।

कलैया ,१० असोज : हिन्दुहरुकाे महान् पर्व बडादसैं साेमबार (आज) देखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५…

Paudel to celebrate birthday playing for Nepal

Today is Rohit Kumar Paudel’s birthday, who is leading Nepal in the one-day cricket match between Nepal and Kenya. He was born on 2nd September 2002 in Nawalparasi. His international career started in 2018. He was currently serving as the vice captain in…

कक्षा १२ को नतिजा प्रकाशित ।

१७ भदौ, कलैया । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए…

तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै ।

सुरेश प्रसाद यादव१३ भदौ, कलैया । महिलाहरूको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज जिल्लाका कलैया उ.म.न.पा., जीतपुरसिमरा उ.म.न.पा., सिम्रौनगढ न.पा, पचारैता न.पा. महागढीमाई न.पा, कोल्हवी न.पा., निजगढ न.पा., बारागढी गा.पा., करैयामाई गा.पा., सुवर्ण गा.पा., देवताल गा. पा., परवानीपुर गा.पा.,…

एशियन लाइफ इन्स्योरेन्स कलैया शाखाको तिज बिशेष कार्यक्रम सम्पन्न ।

१२ भदौ कलैया । एशियन लाइफ इन्स्योरेन्स क।लि। शाखा कार्यालय कलैयाले बरेवा दरवार होटल कलैया सभाहलमा तिज बिशेष कार्यक्रमको आयोजना गरयो ।सो तिज बिशेष कार्यक्रमका प्रमुख अतिथी एशियन लाइफ इन्स्योरेन्स क।लि।का मधेश प्रदेश प्रमुख रामरूप सहनी सपानसमा दिप प्रज्जवलित गरी…

कानूनी लडाइँ लड्न निहारिका राजपूतलाई मधेस प्रदेश सरकारले दियो पाँच लाख रुपैयाँ

१० भदौ, कलैया । कुमारी आमा निहारिका राजपूतलाई कानूनी लडाइँ लड्न मधेस प्रदेश सरकारले पाँच लाख रुपैयाँ दिने भएको छ। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले राजपूतलाई कानूनी संघर्षमा सहयोगार्थ पाँच लाख रुपैयाँ दिने…

कलैया उप–महानगरपालिमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामका साथ मनाउदै ।

३ भदौं, कलैया । वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्ब मनाउँदैछन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि पनि भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरहरुमा…