बजेट भन्छ– कर्मचारी घटाऊ, सरकार भन्छ– बढाऊ

२ भदौ, काठमाडौं । बजेट वक्तव्यमा भएको घोषणाविपरीत सरकारले निजामती प्रशासनमा करिव पाँच सय भन्दा बढी कर्मचारीको अस्थायी दरबन्दी थप्ने निर्णय गरेको छ । गत जेठ १५ गते प्रतिनिधिसभामा पेश भएको बजेट वक्तव्यमा १० प्रतिशतका दरले दरबन्दी कटौती गर्ने उल्लेख…







