

Creative Youth Club
- Kalaiya-26, (Bara)
- 9845556753
- [email protected]
- DAO Registration No-2005
- Social Welfare Councial Reg. No-51707
- Vat No -613672793

सुरेश प्रसाद यादव
१८ पुस, कलैया । अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् ।
बाराको कलैया उपमहानगरपालिकाको बिधालयमा ४ दिन विदा दिने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत प्रहलाद प्रसाद वर्णबालले पालिका अन्तर्गत संचालित सम्पूर्ण सामुदायिक तथा संस्थागत बिधालयहरुलाई मिति २०७९/०९/१९ गते देखि २०७९/०९/२२ गते शुक्रबारसम्म विदा दिने अनुरोध गरेका छन् ।
केही दिन देखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु एंव शितलहरको कारण जाडो बढ्न गई पठनपाठनमा असहज भएको भन्दै पत्रमा उल्लेख गर्दे विदा दिनको लागि अनुरोध गरेका छन् ।

Copyright ©2025 Creative Youth Club. All Rights Reserved.
Design & Developed By Creative Youth Club Kalaiya26 (Bara)