मकै खेती सम्बन्धि जान्नै पर्ने (१०) कुराहरू

१) तराई तथा भित्री मधेशका लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ? -रामपुर कम्पोजिट, अरुण २, रामपुर २, अरुण १ जस्ता जातहरु तराई तथा भित्री मधेशका लागि उपयुक्त छन् । २) मध्य पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु…





