बारामा मोटरसाईकल चोरी गर्नेहरु पक्राउ ।

२५ साउन, कलैया ।बारामा मोटरसाईकल चोरी गर्ने २ वटा गिरोह फेला परेको छ । लामो समय देखि बाराको बिभिन्न ठाउँमा मोटरसाईकल चोरीको क्रम बढेको थियो । लामो समयदेखि मोटरसाईकल चोरी हुने तर पक्राउ नहुने क्रम चलिरहेको थियो ।
