Category National

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब रुपैयाँले धेरै, ८ महिनाको विकास खर्च जम्मा २२ प्रतिशत

०१ चैत, कलैया । लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्दा सरकारको आम्दानीभन्दा खर्च धेरै भएको छ । सरकारी आय/व्ययको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि फागुनसम्म अर्थात् आठ महिनामा सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब रुपैयाँभन्दा बढीले धेरै रहेको छ । आठ महिनामा…

४९ जना प्र.जि.अ.को सरुवा बारामा नवराज सापकोटा आउने ।

सुरेश प्रसाद यादव ६ माघ, कलैया । गृह मन्त्रालयले ४९ जना प्रमुख जिल्लाहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले निकालेको सरुवाको सूची अनुसार बाराका जिल्लाको प्रमुख जिल्ला अधिकारी (CDO) कृष्ण बहादुर कटुवालको गृहमन्त्रालय सिंहदरबारमा सरुवा भएको छ भने बारामा जिल्ला प्रशासन कार्यालय…

मधेस प्रदेश सभाको पहिलो अधिवेशन आज

१८ पुस, कलैया । मधेस प्रदेश सभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेश सभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको…

सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन- जनतालाई शीतलहरबाट जोगाउनू

१८ पुस, कलैया । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।…

रासायनिक मलको मूल्य दोब्बरले बढाउँदै सरकार ।

७ पुस, कलैया । सरकारले रासायनिक मलमा कृषकलाई दिंदै आएको अनुदान कटौतीको गृहकार्य थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थालेको सो प्रक्रिया मन्त्रिपरिषद्‍बाट पास भए मल खरिदका लागि सरकारले गर्ने लगानी १५ देखि २० प्रतिशतले घट्ने छ ।…

तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

२ मसिर, कलैया । आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त…

प्रतिनिधिसभातर्फ सबैभन्दा बढी एमालेका १४१ उम्मेदवार- राप्रपा दोस्रो, अरु दलका कति ? (सूचीसहित) 

१५ कार्तिक, कलैया । आगामी मंसिर ४ गतेका तय भएको प्रतिनिधिसभाको निर्वाचनमा ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ । जसको ९ प्रतिशत अर्थात २२५ जना मात्रै महिलाको उम्मेदवारी परेको हो । जम्मा…

निर्वाचन सुरक्षाका लागि भारत सरकारले उपलब्ध गरायो दुई सयवटा गाडी ।

१५ कार्तिक, कलैया । भारत सरकारले नेपालमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि दुई सयवटा गाडी उपलब्ध गराएको छ। विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने उद्देश्यले भारत…

संविधान जारी भएको सात वर्षमा पनि संशोधन भएन नागरिकता ऐन 

१२ कार्तिक, कलैया । प्रतिनिधि सभाको मुख्य काम कानून बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो छ । संविधान सभाबाट २०७२ सालमा जारी…

हेर्नुहोस् प्रतिनिधि सभा तथा सातै प्रदेश सभाको वास्तविक नमुना मतपत्र

३१ असोज, कलैया । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा सात वटा प्रदेश सभाको समानुपातिकर्तफको वास्तविक नमुना मत पत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभाको मतपत्रमा पहिलो नम्बरमा नेकपा एमालके चुनाव चिन्ह सूर्य रहेको छ भने अन्तिममा रवी लामिछानेको नेपाल स्वतन्त्र…