छठ पर्वको शुभकामना आदान प्रदान कार्याक्रम ।
मिति २०८१ कार्तिक २० गते मंगलबारका दिन बिहान ७ बजे संस्थाको कार्यालयमा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सम्पूर्ण सदस्यहरु, पदाधिकारीहरु, लगायत सुभचिन्तकहरुलाई जानकारी गराईन्छ ।
अध्यक्ष
सुरेश प्रसाद यादव