साधारण सभा बस्ने सम्बन्धी सुचना ।

मिति २०८१ साउन ४ गते शुक्रबारका दिन बिहा ७ः०० बजे कार्यालयको भवनमा सम्पूर्ण पदाधिकारी ज्यूहरुलाई उपस्थित भईदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु ।
अध्यक्ष
सुरेश यादव
क्रियटिभ युवा क्लब