राजेश राय यादव

पूर्व नगर प्रमुख कलैया उ.म.न.पा.

कलैया उपमहानगरपालिकाको बिकास एवंम सम्वृद्धिको लागि क्लबले गरेको कामहरु सरहनिय छ। आउदो दिनहरुमा पनि क्लबले राम्रो काम गर्नेछ भन्ने अपेक्षा राखेको छु।