बोर्ड बैठक बस्ने सम्बनधमा ।
यस संस्थाको सम्सायिक बिषयमा केही बिशेष छलफल गर्नु पर्न भएको हुदा यस क्लबका सम्पुर्ण पदाधिकारी ज्युहरुलाई मिति ०८१ साउन २९ गते संस्थाको कार्यालयमा समय बिहान ७ बजे उपस्थित भइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु ।
सुरेश यादव
अध्यक्ष
क्रियटिभ युवा क्लब