शुभकामना आदान प्रदान कार्यक्रम ।
मिति २०८३ असोज २४ गते शनिबारका दिन बिहान ७ बजे संस्थाको कार्यालयमा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सम्पूर्ण सदस्यहरु, पदाधिकारीहरु, लगायत सुभचिन्तकहरुलाई जानकारी गराईन्छ ।
-सुरेश प्रसाद यादव
-अध्यक्ष
क्रियटिभ युवा क्लब