बोर्ड बैठक बस्ने बारे सुचना ।

यस संस्थाको बिषयमा केही बिशेष छलफल गर्नु पर्न भएको हुदा यस क्लबका सम्पुर्ण पदाधिकारी ज्युहरुलाई मिति ०८२ मंसिर १७ गते संस्थाको कार्यालयमा समय बिहान ७ बजे उपस्थित भइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु ।
अध्यक्ष
सुरेश प्रसाद यादव