धर्मेन्द्र प्रसाद यादव

वडा अध्यक्ष कलैया–२६ (बारा)

कलैया उपमहानगरपालिका वडा नं.२६ सिस्वा महेशपुरको बिकास एवंम सम्वृद्धिको लागि क्लबले गरेको कामहरु सरहनिय छ। आउदो दिनहरुमा पनि क्लबले राम्रो काम गर्नेछ भन्ने अपेक्षा राखेको छु।