राजेश राय यादव

कलैया उपमहानगरपालिकाको बिकास एवंम सम्वृद्धिको लागि क्लबले गरेको कामहरु सरहनिय छ। आउदो दिनहरुमा पनि क्लबले राम्रो काम गर्नेछ भन्ने अपेक्षा राखेको छु।

कलैया उपमहानगरपालिकाको बिकास एवंम सम्वृद्धिको लागि क्लबले गरेको कामहरु सरहनिय छ। आउदो दिनहरुमा पनि क्लबले राम्रो काम गर्नेछ भन्ने अपेक्षा राखेको छु।

यी युवाहरु को समुहले छोटो समयमा धेरै नै सहर्निय काम गरेकॊ छ। कलैया उपमहानगरपालिका वडा नं.–२६ को नाम रोशन गरेको छ।

कलैया उपमहानगरपालिका वडा नं.२६ सिस्वा महेशपुरको बिकास एवंम सम्वृद्धिको लागि क्लबले गरेको कामहरु सरहनिय छ। आउदो दिनहरुमा पनि क्लबले राम्रो काम गर्नेछ भन्ने अपेक्षा राखेको छु।

यो जुन युवाहरु को टिम छ,धेरै नै राम्रो कार्य गर्दै आएको छ। यसरि नै यो युवाहरु मिलेर समाज को हित र परिकल्पना गरि कार्य गर्दै जनाले गाउँ र देशको बिकाश हुनेछ ।

क्रियटिभ युवा क्लब धेरै नै राम्रो काम गरिरहेको छ। म बिगत केहि महिना देखि हेर्दै आएको छु । कि यो क्लब खेलकुदको साथसाथै अरु बिभिन्न अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्य गर्दै आएको छ। र भविष्यमा पनि यो भन्दा राम्रो कार्य…